गण्डकीमा कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै विपक्षी गठबन्धन प्रदेश प्रमुखको कार्यालयमा

काठमाडौँ – गण्डकी प्रदेशमा नयाँ सरकार दाबीका लागि आह्वान भएको केही घण्टा पनि बित्न नपाउँदै विपक्षी गठबन्धन बहुमत सदस्यसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्। कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै विपक्षी गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङ्गेको समर्थन लिएर प्रदेश प्रमुख कार्यालय पुगेको...

समान समाचार