देउवाले बोलाए महाधिवेशन’bout छलफल गर्न पदाधिकारी बैठक

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। आफ्नै निवास बूढानीलकण्ठमा शनिबार दिउँसो २ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। १४ औं महाधिवेशन तथा समसामयिक राजनीतिक घटनाक्रम’bout छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाइएको हो। कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने भनेको...

समान समाचार