गण्डकी प्रदेश : कांग्रेसको नेृतत्वमा दाबी पेश गर्न सांसदहरु प्रदेश प्रमुखकोमा गए  

गण्डकी प्रदेशकामा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेसँगै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रमा नियुक्तको लागि भन्दै चार दल आफना सांसद सहित प्रदेश प्रमुखकोमा गएका छन्…

समान समाचार