कोभिड संक्रमणले परीक्षा नियन्त्रकको मृत्यु

बुटवल  : लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक सिद्धेश्वरमान श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौँ कोटेश्वर निवासी श्रेष्ठ संक्रमित भएपछि काठमाडौँकै सिभिल सर्भिस अस्पतालमा उपचाररत थिए । उनको बिहीबार राति निधन भएको विश्वविद्यालयले जनाएको छ ।बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्यले शोक वक्तव्य जारी गर्दै...

समान समाचार