नेपाली भू-भाग हुँदै मानसरोवर जाने सडक निर्माण रोकिएन

काठमाडौँ : त्रिदेशीय बिन्दुभन्दा वर नेपाल तर्फको भू-भाग (लिपुलेक, कालापानी र लिम्पियाधुरा) हुँदै तिब्बतको धार्मिकस्थल मानसरोवर पुग्‍ने सडक निर्माणमा भारतले थप तीब्रता दिएको छ । नेपाली भू-भाग हुँदै लगेको उक्त सडक खण्डमा नेपालको अनुमतिविनै किन त्यो तहको  काम भएको भन्दै नेपालले आपत्ति जनाएको थियाे । नेपालको चासोपछि भारतले आफ्नो भू-भाग भन्दै काम अघि...

समान समाचार