संसद विघटनप्रति अन्तर्राष्ट्रिय बार एसोसिएसनको चासो

काठमाडौँ : अन्तर्राष्ट्रिय बार एसोसिएसनको मानव अधिकार प्रतिष्ठानले नेपालको प्रतिनिधि सभा विघटनका सम्बन्धमा चासो व्यक्त गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले ६ महिनाको अन्तरालमा दुई पटक प्रतिनिधिसभा विघटन गर्नुलाई अन्तर्राष्ट्रिय बारले आश्चर्य व्यक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक र मंसीरमा निर्वाचन घोषणा...

समान समाचार