‘निषेधाज्ञा मात्रै समाधान होइन, अब अर्थतन्त्र चलायमान बनाउनुपर्‍यो’

२८ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञालाई निरन्तरता दिनु अर्थतन्त्रका लागि घातक हुने बताएका छन् । बन्द नै समाधान नभएको भन्दै उनले अब निश्चित समय तोकेर व्यापार व्यवसायहरु खुला गर्नु पर्ने बताए । अधिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेको छ । काठमाडौं उपत्यकामा...

समान समाचार