दीपक मनाङेसहित ३१ सांसदको समर्थनमा पोखरेलद्वारा सरकार गठनको दाबी पेश

पोखरा : गण्डकी प्रदेशमा सरकार गठनको नेपाली कांग्रेसका प्रदेशसभा सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको समर्थन सहित दाबी पेश गरेका छन्।  विपक्षी गठबन्धनका ३१ जना सांसदसहित पोखरेलले प्रदेश प्रमुख सीता कुमारी पौडेललाई दाबी पेश गरेका हुन्।  पोखरेललाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्नेहरुमा नेपाली कांग्रेसका १५ प्रदेशसभा सदस्य छन् भने नेकपा माओवादी केन्द्रका ११ जना, राष्ट्रिय...

समान समाचार