बाबुराम भट्टराईले फेरि भने- राष्ट्रियता र लोकतन्त्रमाथि गम्भीर संकट छ, सचेत हुनुपर्छ

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रियता र लोकतन्त्रमाथि  गम्भीर संकट रहेको बताएका छन्। शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनता सचेत हुनुपर्ने बताए।

समान समाचार