३९ महिनापछि गण्डकीबाट सत्ताको नेतृत्व लिँदै कांग्रेस, यी हुन् अब बन्ने मुख्यमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमले गण्डकी प्रदेश सरकारको नेतृत्वमा कांग्रेस पुग्ने भएको छ। संसद् विघटन गर्ने प्रधानमन्त्रीको कार्यबाट एकत्रित भएका विपक्षी गठबन्धनको बलियो रुप गण्डकीमा देखिएको छ। विपक्षी गठबन्धनको बलियो सम्बन्ध भएकै कारण एमालेले सत्ताबाट हात धुनु पर्ने स्थिति आएको छ। विपक्षी गठबन्धनलाई टुटाउने प्रयास मुख्यमन्त्री पृथ्वीसुब्बा...

समान समाचार