वन कार्यालयको नर्सरीमा करिब दुई लाख ५० हजार औषधिजन्य विरुवा

कञ्चनपुर : वृक्षारोपण गरी वातावरण संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले डिभिजन वन कार्यालय कञ्चनपुरले दुई लाख ४० हजार औषधिजन्य विरुवा उत्पादन गरेको छ।उत्पादित विरुवा सामुदायिक वन, निजी क्षेत्र, राष्ट्रिय वन, सार्वजनिक जग्गामा रोप्नका लागि वितरणको कार्य गरिने भएको छ।वन कार्यालयले कोभिडको प्रतिकूल अवस्थामा २४ प्रजातिका विरुवा उत्पादन गरेको छ। आयुर्वेदीक...

समान समाचार