बागमती प्रदेशको नीति तथा कार्यक्रम सच्याउन सत्तापक्षकै सांसदको माग

हेटौंडा, जेठ २८ । बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सच्याउन सत्तापक्षसहित विपक्षी दलका सांसदले माग गरेका छन् । प्रदेश सभामा शुक्रबार भएको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद शालिकराम जमरकट्टेलले सरकारको नीति तथा कार्यक्रम शब्दजाल र नारामा सिमित भएको आरोप लगाउनुभयो...

समान समाचार