सोलु-दूधकोशी हाईड्रोपावरको काम रोकियो

सोलुखुम्बु, जेठ २८ । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावटको सोलु-दूधकोशी आयोजनाको बाँध र पावरहाउसको काम रोकिएको छ । बाँध र पावरहाउसका लागि ल्याएका कामदार जिल्ला प्रवेश गर्ने नाका पत्तालेबाटै जिल्ला प्रशासनले फर्काएपछि हाईड्रोपावरको काम ठप्प बनेको हो । तीन दिनअघि बाहिरी जिल्लाबाट केन्द्रिय सीसीएमसीको सिफारिस र साहज उर्जाको निवेदनसहित १८...

समान समाचार