नीति तथा कार्यक्रममाथि छलफल, विपक्षी सांसदले गरेनन् समर्थन

हेटौंडाः बागमती प्रदेश सभामा शुक्रबारबाट आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । छलफलमा भाग लिFदै सांसद शालिकराम जम्मकट्टेलले हावादारी नीति तथा कार्यक्रम आएको बताएका छन् । उनले विद्धानले लेखेको शब्दजालको नीति कार्यक्रम प्रस्तुत भएको भन्दै गुनगाई मात्र गाइएको बताए । एउटै कुरा धेरै...

समान समाचार