जलिसकेको घरमा पानी खन्याउँदै ‘अग्नि’

काठमाडौँ : प्रतिनिधि सभा पुनःस्थापनापछि संसद् र त्यसमा मुख्य जिम्मेवार सभामुख अग्निप्रसाद सापकोटा दुवैबाट आवश्यक सक्रियता प्रदर्शन भएन । संसद्को निष्क्रियताबाट उत्साहित प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरे । भन्नै परेन, पुनःस्थापित संसद्ले कार्यकारिणीमाथि जसरी संविधान र विधानतः अंकुश लगाउनुपथ्र्याे, त्यसमा संसद् र सभामुख चुकेकै हुन् ।...

समान समाचार