श्रीमतीलाई मर्स्याङ्दी नदीमा फालेको आरोपमा एकजना पक्राउ

२८ जेठ, धादिङ । श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामी रहेका छन् । श्रीमती मारेर मर्स्याङ्दी नदीमा फालेको उनीमाथि आरोप छ । कामीलाई अस्थायी प्रहरी पोष्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय...

समान समाचार