कुलोको विषयमा विवाद भएपछि गोली चल्यो, एक पक्राउ  

दाङ ।  तुलसीपुर उपमहानगरपालिका–८ अस्वारास्थित गहतेखोलामा कुलाको विवाद भएपछि स्थानीयवासी एक युवाले गोली चलाएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्द्रगञ्ज बस्ने २५ वर्षीय पूर्णबहादुर ओलीले गोली चलाएका हुन् । उनले चलाएको गोली कसैलाई पनि लागेन । उनले भारतबाट पेस्तोल...

समान समाचार