२४ घण्टामा तीन हजार सात सय ५० संक्रमित थपिए, पाँच हजार भन्दा बढि निको भए

देशभर पछिल्लो २४ घण्टामा  तीन हजार सात सय ५० कोरोना संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पाँच हजार पाँच सय ८४ जना संक्रमणमुक्त भएका छन् ।  …

समान समाचार