मुख्यमन्त्रीका लागि गण्डकीमा विपक्षी गठबन्धनद्वारा दाबी पेश

काठमाडौँ– गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख सीताकुमारी पौडेललाई बहुमत सांसदको हस्ताक्षर बुझाएका हुन् । जसमा कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका २ र स्वतन्त्र सांसद...

समान समाचार