देउवाले बोलाए पदाधिकारी बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। देउवाले आफ्नै निवास बूढानीलकण्ठमा भोलि शनिबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन्। १४ औं महाधिवेशन तथा समसामयिक राजनीतिक घटनाक्रम’bout छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाइएको बताईएको छ। कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा...

समान समाचार