पोखरीमा डुबेर ५ जना बालिकाको ज्यान गयो

धनुषा। धनुषाको मुखियापट्टी मुसहरनिया–६ मा आज शुक्रबार पाँच बालिकाको पोखरीमा डुबेर ज्यान गएको छ। मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्द्राकुमारी भगत, १३ वर्षीया मन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललिता ठाकुर रहेको प्रहरीले जनाएको छ। स्थानीय हुलास यादवको खेतमा खनिएको करिब नौ फिट...

समान समाचार