विशाल ग्रुपलाई विद्युत् व्यापार गर्न दिनुहुन्न : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओली नेपाल विद्युत् प्राधिकरणको संरचना उपयोग गरी विशाल ग्रुपलाई विद्युत् व्यापार गर्न दिन नहुनेमा विश्वस्त भएका छन् । विशाल ग्रुपले प्राधिकरणले गर्दै आएको व्यापारमा आँखा गाडेको समाचार इकागजले प्रकाशित गरेपछि प्रधानमन्त्री प्राधिकरणको व्यापार खोस्न नहुने निष्कर्षमा पुगेको बालुवाटार स्रोतले बतायो । उक्त समाचारको विषयलाई लिएर बालुवाटारमा छलफल...

समान समाचार