गाउँका नागरिक कोरोना परीक्षण गराउन किन मान्दैनन् ?

२८ जेठ, काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–८ मा गतहप्ता दुई जना पुरुषको मृत्यु भयो । त्यसमध्ये एकजना ७० वर्षीय वृद्धमा कोरोनासँग मिल्दो लक्षण थियो । एन्टिजेन परीक्षण गराउन खोज्दा उनी मानेका थिएनन् । त्यसको केही दिनमा उनको मृत्यु भयो । फिदिम नगरपालिकाको जस्तो समस्या अहिले धेरै ग्रामीण क्षेत्रका स्थानीय...

समान समाचार