गण्डकीको मुख्यमन्त्रीमा नेपालीले पेश गरे दाबी

काठमाडौं : गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन्।प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समयअवधि दिएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीको दाबी पेश गरेका हुन्।नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा नेपालीले शुक्रबार दबी पेस गरेका छन्।...

समान समाचार