बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा पोखरेलको दावी

  पोखरा । गण्डकी प्रदेशमा काँग्रेसहित विपक्षी गठबन्धनले नयाँ सरकारमा बहुमतसहित दाबी पेस गरेको छ । काँगे्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा अघि सार्दै विपक्षी गठबन्धनले बहुमत ३१ सदस्यको हस्ताक्षर जुटाएको शुक्रबार साँझ प्रदेश प्रमुख समक्ष बुझाएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनको...

समान समाचार