अन्तर्राष्ट्रिय बार एशोसिएसनले भन्यो- ‘नेपालमा असंवैधानिक संसद् विघटन र अपारदर्शी नियुक्ति भएको छ’

कानुन व्यवसायीहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय बार एशोसिएसनको मानव अधिकार इन्ष्टिच्युट (आईबीएएचआरआई)ले नेपालमा दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनप्रति ध्यानाकर्षण भएको बताएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ६ महिनामा दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको घोषणा गर्दै नेपालको संवैधानिक व्यवस्था समेत मिचेको उक्त संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

समान समाचार