दाइजोको निहुँमा हातखुट्टा बेहुलीमाथि कुटपिट, प्रहरीमा उजुरी परेपछि परिवार फरार

जनकपुरधाम : महोत्तरीमा एक नवविवाहिता महिला दाइजोकै निहुँमा प्रताडित भएकी छन्। बिहे भएको एक महिना नबित्दै दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नदिएको भन्दै महोत्तरीकी एक नवविवाहिता महिलालाई चरम यातना दिएको घटना’bout प्रहरीमा उजुरी परेको छ।अमृताले आफ्नो श्रीमान् २४ वर्षीय जोगनारायण साह, ससुरा ५० वर्षीय अनुप साह, ३० वर्षीय जेठाजु सत्यनारायण...

समान समाचार