अबदेखि पाठ्यपुस्तक ढुवानी पनि अत्यावश्यक सेवामा

अबदेखि पाठ्यपुस्तक ढुवानीलाई पनि अत्यावश्यक सेवामा राखिने भएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा रहेको पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिले आज पाठ्यपुस्तकलाई अत्यावश्यक सेवामा समावेश गरी ढुवानी गराउने निर्णय गरेको हो । समितिका सदस्य एवं अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले पाठ्यपुस्तक ढुवानी सेवालाई अत्यावश्यकीय सेवामा राखेर तत्काल वितरण...

समान समाचार