मुख्यमन्त्रीमा पोखरेलको दावी, भोलिमात्रै थप प्रक्रिया अघि बढाइने

न्युज अफ नेपाल, काठमाडौँ ।  कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ सांसदलाई प्रदेश प्रमुखको निवासमा सशरीर उपस्थित गराएर सांसदकाे हस्ताक्षर बुझाए पनि गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले भोलिमात्रै सनाखत गर्ने बताउनु भएको छ । पोखेरलले, ‘हजुरको उपस्थितिमा सनाखत गरौं की कर्मचारीले सनाखत गर्दा हुन्छ’ भनी पौडेललाई सोधेका...

समान समाचार