बाख्रा चराउन गएका पाँच बालिका घर फर्केनन्, गाउँ नै शोकाकुल

जनकपुरधाम । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका-५ स्थित लक्ष्मीनियाँ गाउँमा स्तब्धता छाएको छ । कसैका आँखा ओभाना छैनन् । बाख्रा चराउन भनेर हिँडेका गाउँका पाँच बालिका घर फर्केनन् । १० देखि १२ वर्ष उमेरका बालिकाहरु खेतमा खनिएको खाल्डोमा भरिएको पानीमा डुबेका थिए । घटना दिउसो १२ बजेतिरको हो । बाख्रा...

समान समाचार