लक्षित समूहले खोप नपाएको गुनासो

दमौली : तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा लक्षित समूहले कोभिडविरुद्धको खोप नपाएको गुनासो आएको छ । ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सञ्चालन गरिएको भेरोसेल खोप लक्षित समूहले नपाएको स्थानीयवासीले गुनासो गरेका हुन् । स्थानीयवासी रमेश अधिकारीले आफ्ना बाबुलाई खोप लगाउन जाँदा स्वास्थ्यकर्मीले खोप सकियो भनेर फिर्ता पठाएको बताए ।...

समान समाचार