प्रदेश १ बाट ९०२ संक्रमणमुक्त, ४६२ संक्रमित थप, ८ को मृत्यु

मोरङ – प्रदेश १ मा शुक्रबार ९ सय २ जना कोरोना भाइरस संक्रमित निको भएर डिस्चार्ज भएका छन्। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार ३ सय ८९ महिला र ५ सय १३ पुरुष गरी कुल ९ सय २ जना संक्रमित निको भएका हुन्। यससँगै प्रदेशमा हालसम्म ४७ हजार २ सय...

समान समाचार