बहुमत सांसदको हस्ताक्षर बुझाएर फर्कियो विपक्षी गठबन्धन, नेपाली मुख्यमन्त्री निश्चित

पोखरा – गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षर बुझाएको छ। कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्तिका लागि शशरिर उपस्थित भएर प्रदेशसभाका ३१ जना सांसदहरु प्रदेश प्रमुखको कार्यालयबाट फर्किएका छन्। पोखरेललाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ एक स्वतन्त्र...

समान समाचार