बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिने सैद्धान्तिक सहमति

२८ जेठ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएन्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बिएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति भएको स्रोतले जनाएको छ । आयोग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सैद्धान्तिक सहमति...

समान समाचार