श्रीमतीलाई मर्स्याङ्दी नदीमा फाल्ने पक्राउ

गाेरखा : श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पालुङटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई श्रीमती मारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले कामीले आज बिहान २४ वर्षीय श्रीमती सम्झना रेग्मीलाई गोरखा...

समान समाचार