भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य उपकरण हस्तान्तरण

न्युज अफ नेपाल, काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई २८ करोड ८० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतीय सेनाले प्रदान गरेको २८ करोड ८० लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण आज नेपाली सेनालाई हस्तान्तरण गरिएको हो । नेपालका लागि भारतीय राजदूत विनय...

समान समाचार