पशुसेवा विज्ञ केन्द्रले दियो ८२ किसानलाई अनुदान

काठमाडौँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरले आधुनिक तथा दिगो पशुपालन व्यवसायमा पशुपन्छी व्यवसाय गर्ने ८२ कृषकलाई अनुदान सहयोग गरेको छ । केन्द्रबाट आर्थिक वर्ष २०७६÷०७७ मा ८२ कृषकलाई अनुदान सहयोग गरेको हो । काठमाडौँ, ललितपुर र भक्तपुरका कृषकलाई ५० देखि ८० प्रतिशत अनुदान सहयोग गरेको...

समान समाचार