ललितपुरमा टहरासहितको घरमा आग‍लागी हुँदा लाखौँको क्षति (फोटोफिचर)

ललितपुर– ललितपुरको महालक्ष्मी नगरपालिका – ५ स्थित एक टहरासहितको घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो भएको आगलागी ललितपुरलगायत अन्य जिल्लाको दमकलको सहायताले करिब १ घण्टापछि नियन्त्रणमा लिइएको थियो । महालक्ष्मी नगरपालिका – ५, भोगटेश्वर मन्दिरको छेउमै रहेका गमला बोगटीको घर टहरामा आगो लागेको...

समान समाचार