उपत्यकामा घट्न थाले सक्रिय संक्रमित

उपत्यकामा पछिल्लो समय सक्रिय संक्रमितकाे संख्या घट्न थालेकाे छ। उपत्यकामा थपिने संक्रमितको संख्या घट्दै गएसँगै सक्रिय संख्या पनि घट्दै गएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल काठमाडौं उपत्यकामा १६ हजार ९९१ जना सक्रिय संक्रमित रहेका छन्। 

समान समाचार