धुन्चेदेखि टिमुरे जोड्ने सडकको दुरावस्था, स्थानीयको दैनिकीनै सास्ती

काठमाडौं, जेठ २८ । सडकको अवस्था रामो नहुँदा रसुवा टिमुरेका जनताले दुःख भोग्नु परेको छ । सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पमा हेरिएको रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरावस्थाले स्थानीय जनताले दुःख पाएका हुन् । रसुवाको धुन्चेदेखि छिमेकी राष्ट्र चीन जोडिने नाका टिमुरेको सडकको अवस्थाले स्थानीय जनताको दैनिकीमा समेत नकारात्मक असर परेको...

समान समाचार