भोक लाग्यो, खाना चाहियो भन्दै राउटेका मुखिया मुख्यमन्त्री कार्यालय

सुर्खेत : राउटको मुखिया तथा अगुवाहरु भोक लाग्यो खाना चाहियो भन्दै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय पुगेका छन्।आज कर्णाली प्रदेशसँग खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तु माग गर्न मुख्यमन्त्री कार्यालय पुगेका हुन्। ‘जंगलमा सिकार पाइन छोड्यो, मेरा जनताहरु भोक–भोकै छन्।’ राउटे मुखिया सूर्यनारायण शाहीको भनाइ उदृत गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम...

समान समाचार