सभामुखको छलफलको निष्कर्ष : अदालतबाट सही निकास होस्

काठमाडौँ : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री तथा दलका प्रतिनिधिले विघटित प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुर्नस्थापना गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार सभामुख सापकोटाले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू तथा पूर्वप्रधानमन्त्रीसँग पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गरेका थिए । छलफलका क्रममा नेताले राष्ट्रपति र...

समान समाचार