निर्माणाधीन माछापोखरीले लियो पाँच बालिकाको ज्यान

जनकपुरधाम– धनुषाको मुखियापट्टि, मुसहर्निया-६ लक्ष्मीनियाँका हुलास यादवले धान खेतीबाट आम्दानी कम र खर्च बढी हुन थालेपछि वैकल्पिक खेतीका लागि माछा पालन व्यवसाय गर्ने मनशाय बनाए । थोरै जनशक्तिबाट व्यवसाय गर्न सहज हुने ठानेर उनी माछापालनका लागि पूर्वाधार निर्माणमा जुटे । एक सातअघि उनले करिव दश कठ्ठा जमिनमा पोखरी निर्माणको...

समान समाचार