प्रधानमन्त्रीको कुर्सीमोह र अक्षम्य राष्ट्रघात

भारतद्वारा गरिएको तीन महिना लामो अमानवीय नाकाबन्दीको मारमा परेका नेपाली जनताको भावनालाई राष्ट्रवादको नाराले जित्न सफल भएका केपी ओली दुई तिहाई बहुमतका साथ नेकपाबाट प्रधानमन्त्री बनेका थिए । उनको सत्ता उन्‍मादले विस्तारै एकजुट भएको दह्रो कम्युनिस्ट पार्टी र कम्युनिस्ट मनहरुलाई छिटै टुक्रा टुक्रा पार्न सफल भयो ।ओलीले पार्टीभित्र गुटको...

समान समाचार