कृषि केन्द्रले दियो तीन जिल्लाका २८५ किसानलाई अनुदान

  काठमाडौँ । बागमती प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्रले कृषिक्षेत्रको प्रबद्र्धन गर्न २ सय ८५ कृषकलाई अनुदान दिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा केन्द्रले १ सय ८५ किसानलाई अनुदान दिएको हो । किसानलाई कृषि क्षेत्रमा प्रोत्साहित गर्न बागमती प्रदेशको भूमी व्यवस्था कृषि...

समान समाचार