कांग्रेस प्रवक्ता शर्माले सुरु गरे ‘जुममार्फत् जीवन अभियान’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जुम प्रविधिमार्फत बिरामीलाई चिकित्सकको पहुँचमा पुर्‍याउने अभियान सुरु गरेका छन्। कोभिडसँगै नन कोभिड बिरामीलाई सघाउन उनले उक्त अभियान सुरु गरेका हुन्।

समान समाचार