पर्यटनमन्त्री फेरिएको एक हप्तामै निगम अध्यक्षले दिए राजीनामा

गत जेठ २१ गते राति प्रधानमन्त्री केपी ओली शर्मा ओलीले मन्त्रिपपरिषद् हेरफेर गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको ठाउँमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका उमाशंकर अरगरियालाई मन्त्री बनाए। मन्त्री बनेको एक हप्तामै अरगरियाले नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्षलाई राजीनामा दिनेगरी दबाब दिएको तथ्य...

समान समाचार