जारी निषेधाज्ञामा मनोरञ्जन क्षेत्रका श्रमिक आर्थिक समस्यामा, २५ जनाले गरे आत्महत्या

न्यूज अफ नेपाल, काठमाडौ । डेढ महिनादेखि जारी निषेधाज्ञामा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरु आर्थिक समस्यामा परेका छन् । विश्वास नेपालले आयोजना गरेको भर्चुअल कार्यक्रममा दिएको जानकारी अनुसार मनोरञ्जन क्षेत्र (होटेल/रेष्टुरेन्ट/क्लब/दोहोरी साँझ लगायत)मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आयोजित कार्यक्रममा कारोनाको दोस्रो भेरियन्टका कारण जारी...

समान समाचार