गण्डकीमा नयाँ सरकार भोलि

 पोखरा  : गण्डकी प्रदेशले आज नयाँ सरकार नपाउने भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबै प्रक्रिया र विपक्षीले बुझाएको दाबी हेरेर भोलि कदम चाल्ने बताएकी छन् ।  उनले भनिन्, ‘आवश्यक परे म तपाईंहरुलाई बोलाउँछु, मैले संविधान बमोजिम नै काम गर्ने हो ।’कांग्रेस नेतृत्वको गठबन्धन बहुमत दाबी गर्दै प्रदेश...

समान समाचार