ग्लोकल टिन हिरोको सातौं संस्करणका लागि आवेदन खुल्ला

ग्लोकल टिन हीरो नेपाल, २०२१ सातौं संस्करणका लागि आवेदन खुलेको घोषणा गरिएको छ । गत बर्षझै यस बर्ष पनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १, २०२१मा हुने अनलाइन अवार्ड महोत्सव र सम्मेलनमार्फत घोषणा गरिनेछ । सेप्टेम्बर १मा ग्लोकल टिन हिरो नेपाल अनलाइन आयोजना गरिने भएको छ ।...

समान समाचार